रातको समयमा गाडी पार्क गर्दा बालिने लाईट कुन हो ?
easynepaliSafety
📖 Explanation
अध्याँरोमा सवारी साधन पार्क गर्दा अन्य चालकहरूले टाढैबाट देख्न सकुन् भनेर पार्किङ लाइट बाल्नुपर्छ। यसले सडकमा हुन सक्ने सम्भावित दुर्घटना वा टक्करलाई रोक्न ठूलो मद्दत गर्दछ। हेड लाइट वा अन्य तेज लाइट पार्किङको समयमा बाल्नु आवश्यक हुँदैन।
Related Questions
Ready to test all your knowledge?
Take the Full Quiz →