सवारी चलाउँदा भुलबस पैदलयात्रीलाई ठक्कर दिनुपुन भयो भने के गर्नुहुन्छ ?
mediumnepaliLegal
📖 Explanation
दुर्घटना भुलबस भए पनि घाइतेको उद्धार गर्नु चालकको पहिलो मानवीय र कानुनी दायित्व हो। घाइतेलाई तत्काल अस्पताल पुर्याउने र उपचारको व्यवस्था मिलाउन पहल गर्नुपर्छ। घटनास्थलबाट भाग्नु गैरकानुनी कार्य हो र यसले थप गम्भीर सजाय निम्त्याउन सक्छ।
Related Questions
Ready to test all your knowledge?
Take the Full Quiz →